नियम १७
महिला उच्यमीको लागि थप सुविधा
(१) ऐनको दफा २७ को उपदफा (४) बमोजिम व्यवसायको बित्तीय स्थितिको आधारमा महिला उद्यमीलाई देहायबमोजिमको निर्यात कर्जा बैङ्किङ्ग प्रणाली मार्फत उपलब्ध गराउन सकिनेछ:-
(क) लघु उद्यमको लागि पाँच लाख रुपैयाँसम्म,
(ख) घरेलु उच्योगको लागि पन्ध्र लाख रुपैयाँसम्म,
(ग) साना उद्योगको लागि बीस लाख रुपैयाँसम्म,
(घ) मझौला उद्योगको लागि तीस लाख रुपैयाँसम्म,
(ङ) ठूला उद्योगको लागि पचास लाख रुपैयाँसम्म ।
(२) उपनियम (१) बमोजिमको कर्जा प्राप्त गर्नको लागि सम्बन्धित उद्योगले आफ्नो पछिल्लो आर्थिक वर्षको कुल उत्पादनको कम्तीमा तीस प्रतिशत निर्यात गरेको हुनु पर्नेछ।